काठमाडौं । प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न सक्ने गरी उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले…