Logo

हिमालयन डिष्टिलरीको शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा, बोनस कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१औँ वार्षिक साधारणसभा आह्वान…