Logo

निसानको नेशनलवाइड सर्भिस क्याम्प, देशभरका निसान गाडी निशुल्क मर्मत गरिदिने

काठमाडौं । निसान नेपालले देशव्यापी सर्भिस क्याम्प सार्वज्निक गरेको छ । देशभरी रहेका निसानका गाडीको आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न नेशनलवाइड सर्भिस क्याम्प सार्वजनिक गरेको हो । यही २६ डिसेम्बर, २०२१ देखि २८ डिसेम्बर, २०२१ सम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने उक्त क्याम्पमा सबै ग्राहकहरूले देहाय बमोजिमका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।…