Logo

दोहोरो ‘अक्सन’ले दूरसञ्चार सेवा महङ्गो बनायो : टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको अन्तर्वार्ता

आजभन्दा ३ बर्ष अघि कान्छो प्रबन्ध निर्देशकको रुपमा नेपाल टेलिकमको कमाण्ड सम्हालेका डिल्ली राम अधिकारी यहि पुस २२ गते आफ्नो कार्यकाल पुरा गरेर बाहिरिँदै छन् । प्रबन्ध निर्देशकको रुपमा प्रवेश गर्दा टेलिकमको पूर्वाधार विकास, सेवा विस्तार, गुणस्तरमा सुधारलगायतका एजेण्डा लिएर प्रवेश गरेका उनी आफ्नो लक्ष्यमा सफल भएको बताउँछन् । यद्यपि विभिन्न कारणले गर्दा आफ्नै कार्यकालमा…