नेपाली अर्थतन्त्रले लामो समयदेखि तरलता अभावको समस्या भोग्दै आएको छ । अझै भन्नुपर्दा २०७२ सालमा भुकम्प जाँदा र १ बर्ष अघि कोरोना महामारीले आर्थिक क्रियाकलाप ठप्प हुँदाका समय बाहेक अन्य सबैजसो समयमा उच्च तरलता अभावको समस्या भोग्नु परेको देखिन्छ । नेपालमा भैरहेको उच्च आयातका कारण देशको भुक्तान सन्तुलननै विग्रन लागेपछि त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र…