Logo

मुरारकाको राजिनामा माग्दै महासंघका पूर्व उपाध्यक्षहरु, नेतृत्वलाई भ्रस्टाचारको पक्षपोषण र कालोधन शुद्धिकरणको आरोप

काठामाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसहित कार्यसमिति सदस्यसमेत तोकिएको भन्दा बढी चुनढुङ्गा उत्खननको आरोपमा भ्रस्टाचारको मुद्दामा परेपछी त्यसका तरङ्गहरु महासंघभित्र देखिन थालेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो सवैधानिक निकायले विशेष अदालतमा मुद्दा दायर गरेकै अवस्थामा महासंघसमेतले त्यसको विरुद्धमा विज्ञप्ति जारी गरेपछी महासंघभित्रै त्यसको विरोध सुरु भएको छ । पदाधिकारीहरु स्वयम् नै असन्तुष्ट रहेपनि…