Logo

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका, रङरोगन र बगैंचा निर्माण तिव्र गरिँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव ७ रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् । मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन २५ करोड रुपैयाँको लागतमा सम्पन्न हुन लागेको हो । ३ रोपनीमा…