Logo

शुक्रबारदेखि कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदैं, १५० भन्दा बढी स्टलहरु रहने

काठमाडौँ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फिउचरेक्स ट्रेड एण्ड इभेन्ट्सले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी (चौथो नेपाल आर्किटेक इन्टरन्यास्नल एक्स्पो) यहि फागुन १३, १४ र १५ गते बागमती  प्रदेश अन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्न गइरहेको छ । आयोजना हुन गइरहेको…