Logo

ज्योति फाउण्डेसनद्वारा होण्डा जेनेरेटरसहित हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिमाली क्षेत्रका स्वास्थ्यमा पहुँच नभएका ठाउँबाट स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कम्पनीले हिमालय उद्धार संघलाई अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु सहयोग गरेको हो । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर…