Logo

शाओमी १२ प्रो को लागि प्रि-बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ । ग्लोबल टेक्नोलोजी कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत ११ बाट चैत १५ सम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५ हजार…