काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य पुनः उकालो लाग्न सुरु गरेको छ । गत मार्च ८ मा हालसम्मकै उच्च प्रतिव्यारल १ सय २७ डलर पुगेको कच्चा तेलको मूल्य ओरालो लागेर ९५ डलर प्रतिव्यारलसम्म पुगेको थियो । गत मार्च १६ मा घटेर ९५ दशमलव ६४ डलर प्रतिव्यारल पुगेको कच्चा पेट्रोलियमको मूल्य पुनः उकालो लागेर आईतबारसम्म…