काठमाडौं । विगत केही हप्तादेखि, क्रिप्टोकरेन्सी बजारमा ईथरको कार्यसम्पादन बिटक्वाइनको तुलनामा राम्रो देखिएको छ । एक महिना लामो गिरावटपछि ईथरले लगभग २४% को वृद्धि हासिल गर्दा बिटक्वाइनले मार्च ११ देखि लगभग १६% को बृद्धिमात्र भेटेको छ । यो वृद्धि अपग्रेडको कारणले भएको मानिन्छ जसले इथरियम ब्लकचेनले काम गर्ने तरिकालाई परिवर्तन गर्नेछ र इथरियमलाई ‘अधिक स्केलेबल,…