Logo

एफएनसिसिआइ र एनसेलको विशेष सहकार्यमा दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको १५ औँ दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको आयोजकले बताएका छन् । कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै…