काठमाडौं । निक्षेपकर्ताले २० बर्षसम्म पनि दावी गर्न नआएका निक्षेप बैंक तथा वित्तीय संस्थाले राख्न नपाउने भएको छन् । कतिपय बैंक तथा वित्तीय संस्थाहरुमा लामो समयदेखि निक्षेप रहेर बसेको तर निक्षेपकर्ताहरु दावी आएका छैनन् । तर, अबका दिन बैंक तथा वित्तीय संस्थाले त्यस्ता निक्षेप नेपाल राष्ट्र बैंकको बैंकिङ निक्षेप कोषमा राख्नुपर्ने छ । राष्ट्र बैंकले…