Logo

ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, एकै दिन थपिए २,४४४ संक्रमित

काठमाडौं । नेपालमा एकदै दिन २ हजार ४४४ जना कोरोन संक्रमित थपिएका छन् । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेकामा मंगलबार एकैदिन करिव २५ सय जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो समय दैनिक रुपमा १ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित थपिन थालेकोमा आज मंगलबार सबैभन्दा उच्च भएको स्वास्थ्य तथा…