काठमाडौं । सरकारले यो बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक बर्ष २०७८।७९ को आर्थिक सर्वेक्षण पेश गर्दैै गत आबको तुलनामा आर्थिक वृद्धिदर बढ्ने जानकारी दिएका हुन् । गत आबमा नेपालको आर्थिक वृद्धिदर ४.२५ प्रतिशत मात्र रहेको थियो । कोभिड– १९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको…