Logo

चुनावी हल्लाले धानिएन नेप्से : यसकारण बजारमा गिरावट, कारोबार भने साढे ८ अर्बमाथि

काठमाडौं । सरकारले जेठ ४ गते स्थानीय निकायको निर्वाचन एकैपटक गर्न सुझाव दिएसँगै लगानीकर्ताहरुले बिहीबार उच्च अंकले बजार बढ्ने अपेक्षा गरेका थिए । तर बिहीबार शुरुदेखि नै उकालो लागेको बजार अन्तिममा आएर दोहोरो अंकले घट्न पुगेको छ । बिहीबारको सुरुवाती बढाईले नेप्से परिसुचकले २९ अंक पारगर्दै माथि जाने देखिएपनि अन्तिममा आएर समग्र नेप्से परिसुचक २…