Logo

राजनीतिक अन्यौलता र उच्च ब्याजदरको मारमा सेयर बजार, बीमा र फाइनान्समा उच्च गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च गिरावट आएको छ । बजार खुलेदेखि नै घट्न थालेको सेयर बजारमा अन्तिम समयमा ४०.४७ अंकको गिरावट आएको छ । आईतबार सेयर आपूर्तिको तुलनामा माग बढी देखिएपनि सेयर बजारमा गिरावट आएको छ । कारोबार समयभर प्रायजसो कम्पनीको बिक्रीको तुलनामा खरिद चाप बढी देखिएको थियो । खरिदकर्ता बढी भएपनि…