Logo

आधा बर्षमा साढे २ अर्बको अनलाइन सपीङ, क्युआर स्क्यान गरी ३५ अर्ब भुक्तानी

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै नेपालमा करिव साढे २ अर्ब रुपैयाँ बराबरको वस्तु अनलाइनमार्फत खरिद भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा नेपालीले ४ लाख १९ हजार पल्ट अनलाइनमार्फत वस्तु खरिद गरी २ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बढि भुक्तानी गरेका हुन् । यस्तो भुक्तानी नेपालीहरुले…