Logo

नेपालमै अन्तरराष्ट्रिय स्तरका पाइप तथा फिटिङ्स उत्पादन, मंगलम पाइप्स अग्रपंक्तिमा

काठमाडौं । १० वर्ष अघिसम्म आयातित र पुरानो प्रविधिमाआधारित जिआइपाइपले धानेको नेपालको पाइपिङ उध्योगले आजको दिन सम्म उल्लेखनीय प्रगती गरिसकेको छ, र यस यात्रामा मंगलम पाइप्सको नाम अग्रपंक्तिमा आउँछ । सन् २००९ मा स्थापना भई पिभिसि पाइपको उत्पादनबाट आफ्नो औध्योगिक यात्रा शुभारम्भ गरेको मंगलमले शुरुवात देखि नै नेपाली बजारमा अन्तर–राष्ट्रिय गुणस्तरको उत्पादनहरु प्रदानगर्दै आइरहेको छ…