Logo

सतुंगलमा डिशहोम फाइबरनेटको सह वितरक सोरुम सञ्चालनमा, बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध हुने

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुंगलमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ । सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको…