काठमाडौं । सामान्यतया अर्थ मन्त्री तथा सेयर बजारका निमायक निकायले पुँजी बजारका बारेमा सकारात्मक बोलिँदा बजारले गति लिने गर्दछ । अर्थ मन्त्री वा नियामक निकायकै भनाईलाई देखाएका सामाजिक संजालनमा पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसुचक बढाउन बाजारिकरणले हुने गर्दछ । सोही अनुरुप बजारले पनि केही उकालो यात्रा तय गर्ने गरेको छ । तर अर्थमन्त्री जनार्दन…