Logo

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन शर्मा पौडेल चयन, संस्थापक सदस्यमा चन्द्रसिंह साउँद

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन शर्मा पौडेल चयन, संस्थापक सदस्यमा चन्द्रसिंह साउँद



काठमाडौं । नेपाल इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा अर्जुन शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले उनलाई सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

कम्पनीको ७३ औ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूह र साधारण सेयरधनी समूहबाट २र२ जना सञ्चालक समितिमा निर्वाचित भएका छन्।

संस्थापकतर्फ चन्द्रसिंह साउद र विष्णु खेतान अग्रवाल छन् भने सर्वसाधारण सेयरधनी समूहबाट सविता श्रेष्ठ जोशी र अर्जुन शर्मा पौडेल निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL