काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्यमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य मनोनीत भएका छन् । चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनित गरेको हो । चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनित गरेको बताए । चेम्वरले आफुलाई कार्यसमितिमा मनोनित गरेकोमा अध्यक्ष शाक्यले…