SCT


GBIME

बागमति प्रदेशको बजेट : सवारी भाडा अनलाइन माध्यममार्फत भुक्तानी गर्न सकिने


बिजखबर संवाददाता
15 June, 2022 5:22 pm

बागमति प्रदेशको बजेट : सवारी भाडा अनलाइन माध्यममार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बागमति प्रदेश सरकारले प्रदेशमा चल्ने सवारीसाधनको भाडा अनलाईन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ ।

NLIC
Lamxi_bank

बागमति प्रदेशको आगामी आर्थिक बर्षको बजेटमा उक्त कुरा समेटिएको हो । हालसम्म धेरै क्षेत्रमा अनलाईनमार्फत रकम भुक्तानी गर्न सकिने व्यवस्था भएपनि सार्वजनिक यातायातमा भने यो सुविधा लागु गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL