Logo

उपभोक्ता अधिकारवादीले अर्थमन्त्रालयसँग मागे सिसिटिभी फुटेज, अध्ययन गर्ने उद्धेश्य

उपभोक्ता अधिकारवादीले अर्थमन्त्रालयसँग मागे सिसिटिभी फुटेज, अध्ययन गर्ने उद्धेश्य



काठमाडौं । उपभोक्ता अधिकारवादीहरुको संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्रालयलाई सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेको छ ।

आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न भन्दै मञ्चले सोमबार अर्थमन्त्रालयलाई भिडियो फुटेज उपलब्ध गराउने गरी पत्र पठाएको हो । मञ्चले आगामी आवको बजेट निर्माण अवधिको दुई रातको फुटेज माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL