काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी संचालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले अआफ्ना सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हालको चुक्ता पुँजी ११ अर्ब रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ पुर्याउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीका अनुसार…