Logo

टेलिकममा नयाँ एमडी नियुक्तिको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट निवेदन खारेज

काठमाडौं । नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक(एमडी) नियुक्तिका लागि बाटो खुलेको छ । सर्वाेच्च अदालतले बुधबार यसविरुद्ध परेको रिट निवेदन खारेज गरेसँगै यसको बाटो खुलेको हो । यसविरुद्ध रिट निवेदन परेकै कारण करिव साढे ३ महिनादेखि यो प्रक्रिया रोकिएको थियो । बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले यसविरुद्धको रिट निवेदन…