Logo

गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल, गरिमा क्यापिटलको नाममा सञ्चालन हुने

गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल, गरिमा क्यापिटलको नाममा सञ्चालन हुने



काठमाडौं । गरिमा विकास बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

laxmi

अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ ।

गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL