Logo

नबिल र नेपाल बंगलादेश बैंकको आजदेखि हुने भनिएको एकीकृत कारोबारमा ढिलाई

काठमाडौं । बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ । एकापसमा गाभिएका बैंकले ‘नबिल बैंक लिमिटेड’ को नाममा आजदेखि एकीकृत कारोबार गर्ने भनिएपनि ढिलाई हुने भएको छ । दुवै बैंकको ग्राहक कारोबारको…