Logo

अझै ३ दिन मौसम सफा नहुने, यस्तो छ पूर्वानुमान

काठमाडौं । अझै ३ दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताए । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र…