काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सन्चालनमा ल्याएको छ । एक समारोहका बीच जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व,…