Logo

आठ महिनामा साढे ११ अर्ब बढीको आलु, प्याज र गोलभेँडा बिदेशबाट आयात, तरकारीमा समेत नेपाली बिदेशीकै भरमा

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७÷७८ को (फागुन) मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो । झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने…