काठमाडौँ । टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन सम्मेलन यही चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुनेछन् । यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीच प्रस्तुतिरहेको छ । जसमा विभिन्न ३…