काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिवन्ध लगाएका वस्तुको आयात प्रतितपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सोमबार क र ख वर्गका बैंकहरुका नाममा एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले सरकारको निर्णयअनुसार विभिन्न १० वस्तुको एलसी नखोल्न निर्देशन दिएको हो । यसअघि बैशाख १३ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले कुरमुरे, खेलौना, तास,…