काठमाडौं । उत्पादनमुलक क्षेत्र कमजोर हुँदा आयातको मार खेपिरहेको नेपालमा पछिल्लो समय उद्योगीहरु उत्पादमुलक क्षेत्रमा लगानीका लागि आकर्षित भइरहेका छन् । यसै सन्दर्भमा चालु बर्षको बैशाखमा मात्रै ठूला तीन परियोजनामा ९ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ । । बर्षको पहिलो महिना बैशाखमै करिव साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा ३ ठूला उद्योगमार्फत…