Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो । यहि वैशाख २० पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी भएर काठमाडौँ आउने भन्दै रुपन्देहीबाट उनी सम्पर्कविहिन…