Logo

घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र, जग्गाको उल्झनका कारण पूर्वाधारको काम अघि बढ्न सकेन

काठमाडौं । मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ । सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति लिन नसकेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सो तालिम केन्द्र बनाउने घोषणा गरेको थियो ।…