काठमाडौँ । रियलमीले दुई नयाँ स्मार्टफोन रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको छ । रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०% सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सी ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू…