Logo

क्रिकेटर करन केसी र सोमपाल कामी आईएमई ग्रुपको ब्राण्ड एम्ब्यासडर, क्यानसँग सम्झौतामा हस्ताक्षर

काठमाडौँ । आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाइ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ । यसैगरी,नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आईएमईपे) बिच रणनीतिक साझेदारी सम्झौतामा…