काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँलाई पक्राउ गरेको छ । उनी संचालक रहेको सहकारीले बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोपमा सीआइबीले उनलाई पक्राउ गरी अनुसन्धान धालेको हो । सीआईबीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै बचतकर्ताबाट विभिन्न शिर्षकमा…