Logo

नाडा अनलाइन अटो शो हुने, सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे nada.hamrobazaar.com…