Logo

नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त, २ दशक बढीको बैंकिङ अनुभव

नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त, २ दशक बढीको बैंकिङ अनुभव



काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ)मा समता पन्त नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

laxmi

बैंकका सिईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएको थियो । अधिकारी बिदाइ भएपछि रिक्त रहेको सो पदमा पन्तलाई कामु सिईओको जिम्मेवारी दिइएको हो ।

विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ अनुभव संगालेकी पन्तले एमबीएससम्मको अध्ययन गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
MBL