Logo

नाडा अनलाइन अटो शो हुने, सम्झौता पत्रमा हस्ताक्षर

नाडा अनलाइन अटो शो हुने, सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

laxmi

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुब थापा तथा हाम्रो बजार डटकमका तर्फबाट बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL