काठमाडौं । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंकबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो । गएको शुक्रबार एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले…