काठमाडौं । नेपाल पर्यटनबोर्डलगायतका विभिन्न ९ संस्थाहरुले पछिल्ले ९ आर्थिक बर्षदेखि लेखापरिक्षण नगराएको पाईएको छ । महालेखापरिक्षकको कार्यालयले आईतबार राष्ट्रपति रामचन्दै पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा सार्वजनिक संस्थानमध्ये २०८० चैतसम्म नेपाल सरकारको पूर्ण स्वामित्व भएका गुठी संस्थान तथा बोर्डहरुले यस्तो लेखापरिक्षण नगराएको उल्लेख छ । प्रतिवेदन अनुसार नेपाल सरकराको अधिकांश स्वामित्व भएका संगठित समिति तथा संस्थानहरुमध्ये साझा…