काठमाडौं । मंगलबार सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट मस्यौदाका बिषयमा अर्थमन्त्रालयमा छलफल सुरु भएको छ । आव २०८१÷८२ को बजेटलाई अन्तिम रुप दिनका लागि अर्थमन्त्री बर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्यसहितको छलफल सुरु भएको हो । बजेट लेखन…