Logo

एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशतले वृद्धि, कमायो ४ अर्ब ९१ करोड नाफा

काठमाडौं । एभरेष्ट बैंकको नाफामा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले नाफामा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो…