काठमाडौं । जस्मिन पेन्ट्सले “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” ग्राहक उपहार योजना–२०८२ सञ्चालनमा ल्याएको छ । पेन्ट्सले आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो । यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको…