काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनै पर्ने बताएकी छिन्। आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया शुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै न्याय खोजेको बताएकी छिन्। ‘उक्त…